कर्णाली नदी – Nepal Press
कर्णाली नदी

पारिबाट हेरिरहेका थिए श्रीमान, कर्णालीमा बगिन् धनसरा

कैलाली । आइतबार बिहान २४ दिनको छोरालाई खोप लगाउन धनसरा सलामीमगर र उनका श्रीमान् प्रेम सलामीमगर स्वास्थ्यचौकीतिर लागे । बच्चालाई खोप लगाएर बेलुका फर्केर घरको काम भ्याउनुपर्ने हतारोमा समेत थिए उनीहरू । करिब १० बजे उनीहरू मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ बिरौरा हिँडे । धनसरा र प्रेमसहित...