कर्णाली करिडोर – Nepal Press
कर्णाली करिडोर

दुल्लीकुनादेखि लालिबगर सडकखण्ड र लैफु बद्रीगाउँदेखि हुक्काखोला सडकखण्डको ट्रयाक सेनाले निर्माण गर्ने

काठमाडौं । कर्णाली करिडोर अन्तरगत सल्लिसल्ला सिमिकोट खण्डको दुल्लीकुनादेखि लालिबगर सडक खण्ड र लैफु बद्रीगाउँदेखि हुक्का खोलासम्मको साढे २० किलोमिटर सडक खण्डकको ट्रयाक निर्माण कार्य नेपाली सेनाले गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय...