कर्णाली एमाले – Nepal Press
कर्णाली एमाले

कर्णाली एमालेले पायो पहिलोपटक भूगोलकै इन्चार्ज, कार्यकर्ता खुशी

सुर्खेत । नेकपा एमालेको इतिहासमा पहिलोपटक कर्णालीले प्रदशकै भूगोलबाट इन्चार्ज पाएको छ । एमालेको केन्द्रीय समितिको बैठकले एमालेका नेता यामलाल कँडेललाई प्रदेश इन्चार्ज तोकेसँगै कर्णालीले पहिलोपटक भूगोलकै इन्चार्ज भएको हो । यसपटक कर्णालीबाट पार्टीको स्थायी कमिटीमा दुइजना पर्न सफल भएका छन् । एमाले नेता गोरख वोगटी र कँडेल दुवैजना...