कर्णाली उत्सव – Nepal Press
कर्णाली उत्सव

‘काँडा त हाम्रा खुट्टाका साथी थिए’

सुर्खेत । कर्णाली विकट मात्रै होइन, एक स्वर्णिम इतिहास पनि हो । कर्णालीका हरेक गतिविधि इतिहास हुन् । यहाँका पुर्खाले गरेको मिहिनेत, परिश्रम र संघर्षका अवर्णित छ । पचास वर्ष अघिको कर्णाली नुन, सुन र उनमा बाहेक अन्य सबै कुरामा आत्म निर्भर थियो । यतिसम्म कि हिमाली जिल्लावासीले भोटबाट...