कर्णालीमा खिचडी – Nepal Press
कर्णालीमा खिचडी

कमरेड, काठमाडौंको आगोले कर्णालीमा खिचडी पाक्छ ?

सर्वोच्च अदालतले नेकपा भंग गरी एमाले र माओवादीलाई पूर्ववत् स्थितिमा ल्याउनुअघि नै कर्णालीमा माओवादी नेतृत्वको सरकार ढालेर एमालेको बनाउने चलखेल सुरु भएको थियो । ४० सिट रहेको प्रदेशसभामा एमालेको मात्रै २० सिट भएपछि उक्त प्रयास अस्वभाविक थिएन । तर भागवण्डामा कर्णाली प्रदेश माओवादीको भागमा पारेपछि सुरुदेखि नै एमालेको ठूलो...