कर्णालीमा कोरोनाविरुद्धको खोप – Nepal Press
कर्णालीमा कोरोनाविरुद्धको खोप

कर्णालीमा कोरोनाविरुद्धको खोप सुरु, पहिलो खोप निर्देशकलाई

सुर्खेत । कोरोना रोग विरुद्धको खोप कर्णालीका नौ जिल्लामा सुरु भएको छ भने डोल्पा जिल्लामा केहि समय पश्चात खोप सुरु हुने भएको छ । कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्कालाई पहिलो खोप दिएर खोप कार्यक्रम सुरु भएको प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकलपर्सन डा. नवराज केसिले बताए ।...