कर्णालीका मुख्यमन्त्री – Nepal Press
कर्णालीका मुख्यमन्त्री

कर्णालीका ‘पंक्चुअल’ मुख्यमन्त्री: समयमै कार्यक्रममा पुग्छन्, सुरु नभए हिँडिहाल्छन्

सुर्खेत । कर्णाली सरकारले आइतबार बिहान ७ बजे मंगलगढी चोकबाट गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी गर्ने तयारी थियो । प्रभातफेरीमा सहभागी हुन कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही ७ बज्न ३ मिनेट बाँकी हुँदै मंगलगढी पुगे । उनी पुग्दा अरु मन्त्रीहरु आएका थिएनन् । मुख्यमन्त्री शाही पुग्नेबित्तिकै प्रभातफेरी सुरु भयो । प्रदेशसभाका...