कर्णालीका किसान – Nepal Press
कर्णालीका किसान

कर्णालीका किसानको चिन्ता– फलेका कफी काँचै खाऊँ कि भुटी खाऊँ ?

सुर्खेत । कर्णालीका किसानहरूले कफी खेती गरेर आवश्यक बजार पाउन नसकेको गुनासो गरेका छन् । कफी खेतीका लागि आवश्यक ठाउँ भए पनि खेतीबारे आवश्यक ज्ञान र बजार नहुँदा उनीहरू समस्यामा परेका हुन् । लेकबेशी नगरपालिका–९ को स्थानीय किसान भविसरा पाण्डेले भनिन्, ‘कफी खेतीबारे तालिम नलिएको हुँदा कसरी प्रशोधन हुन्छ...