कर्णवहादुर थापा – Nepal Press
कर्णवहादुर थापा

कर्ण थापाको आरोप–भीम रावल भित्रभित्रै उपप्रधानमन्त्रीको भीख माग्दै थिए

काठमाडौं । नेकपा विभाजनपछि अन्य प्रदेशको तुलनामा ओली पक्ष कमजोर मानिएको सुदूरपश्चिमका नेताहरुले प्रदेश पार्टीमा आफूहरु नै बलियो र आधिकारिक भएको दावी गरेका छन् । काठमाडौंको कार्की पार्टी प्यालेसमा अध्यक्ष केपी ओलीलाई बोलाएर गरिएको भेलामा नवनियुक्त मन्त्रीहरुसहित प्रदेश अध्यक्ष कर्णबहादुर थापाले प्रचण्ड–माधव नेपाल पक्षका नेता भीम रावलको चर्को आलोचना...