करोडौंको अवैध खाद्य वस्तु – Nepal Press
करोडौंको अवैध खाद्य वस्तु

करोडौंको अवैध खाद्य वस्तुसहित झापा प्रहरीद्वारा एक जना पक्राउ

झापा । तीन करोड रुपैयाभन्दा बढी मूल्य पर्ने ओरिएन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न (डाइटरी सप्लिमेन्ट) सहित झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका वडा नम्बर ६ स्थित पदम गुरुङको घरमा भाडा लिई अवैध रुपमा उक्त कम्पनीका खाद्य वस्तुहरु भण्डार गरि विक्री गर्न लागेको सूचनाका आधारमा सामान...