करेन्ट लाग्दा – Nepal Press
करेन्ट लाग्दा

भर्याङ बनाउने क्रममा करेन्ट लाग्दा एकको मृत्यु

सुर्खेत । सुर्खेतमा भर्याङ बनाउने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ७ का १९ वर्षीय विरु चौधरीको मृत्यु भएको हो । दिउँसो दुई बजे विरेन्द्रनगर सात कालिन्चोकमा एक व्यक्तिको घरमा भर्याङ्ग जोड्न लागेको समयमा एक्कासी...