करिम बेन्जिमा – Nepal Press
करिम बेन्जिमा

एल्चेबिरुद्ध कठिन जितपछि रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

एजेन्सी । रेलिगेसनको खतरामै रहेको एल्चेमाथिको पुनरागमन जितका साथ रियल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा पुगेको छ । करिम बेन्जिमाले इन्जूरी समयमा गोल गरी टिमलाई जित दिलाएका हुन् । सान्तियागो वर्नबाउमा रियल मड्रिडले ६१ औं मिनेटमा गोल खाएको थियो । एल्चेका लागि ड्यानी काल्भोले गोल गरेका थिए ।...