करिना कपुर – Nepal Press
करिना कपुर

करिना कपुरका पाँच फेसन टिप्स जसलाई प्रशंसकहरु पछ्याउन सक्छन्

काठमाडौं । फेसन आइकनको रुपमा करिना कपुर बलिउडमा विख्यात छिन् । वाल्यावस्थादेखि उनी फेसन कन्सस हुन् । आमाको लिपस्टिक र हजुरआमाको मस्कारा लगाउने स्वभाव थियो । ऐना अगाडि उभिएर उनी घण्टौं मेकअप गर्थिन् र आफूलाई सजाउँथिइन् । भग इन्डिया म्यागजिनसँग करिनाले मेकअप र यसको शैलीबारे कुरा गरेकी छिन् ।...