करिना कपुर खान – Nepal Press
करिना कपुर खान

यस्तो छ करिनाको प्रेगनेन्सी फोटोसुट : बेबी–बम्प फोटोमा योगा आसन

काठमाडौं । बलिउड सेलेब्समाझ गर्भवती फोटोसुट सामान्य हुन थालेको छ । प्रेगनेन्ट नायिकाले बेबी–बम्पसहितको फोटोसुट गर्न थालेका छन् । अनुष्का शर्मापछि अब दोस्रोपटक ममी बन्न लागेकी करिना कपुर खानको कुरा गरौं । करिनाको बेबीबम्प फोटोसुट हेर्दा लाग्छ, प्रेगेनेन्ट फोटो पनि सुन्दर र प्लेफूल लाग्छ । इन्स्टग्राम एकाउन्टमार्फत करिनाले यस्तै...