करण केसी – Nepal Press
करण केसी

हान्न खोजेको थिएँ.. बल राम्रो आयो र कीर्तिमान बनेन : करण केसी

काठमाडौं । ‘बिग हिटर’ करण केसी अद्भुत इनिङका लागि नेपाली क्रिकेटमा प्रख्यात छन् । नेपाललाई एकदिवसीय मान्यता दिलाउँदै गर्दा नेपालका लागि गेम चेन्जर बनेका करणको शानदार इनिङ आज पनि त्रिवि क्रिकेट मैदानमा देखियो । ट्राईनेसन्स टी-२० अन्तर्राष्ट्रिय सिरिजको लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो...