कम्युनिस्ट पार्टी – Nepal Press
कम्युनिस्ट पार्टी

यस्तो थियो मदन भण्डारीले २९ वर्षअघि प्रस्ताव गरेको जबज (पूर्णपाठ)

विश्वमा कम्युनिस्ट पार्टी र शासनहरु एकपछि अर्को पतन भइरहेका बेला नेपालमा नवीन विचारको आविष्कार भएको थियो । तत्कालीन एमालेका महासचिव मदन भण्डारीले वहुदलीय प्रतिस्पर्धाको माध्यमबाट पनि कम्युनिष्टहरु शासनमा पुग्न सक्छन् भन्ने सिद्धान्त प्रतिपादन गरे, त्यसको नाम थियो जनताको वहुदलीय जनवाद ।