कम्युनिस्ट करिश्मा – Nepal Press
कम्युनिस्ट करिश्मा

केरलामा कम्युनिष्ट करिश्मा : चार कारणले सम्भव भयो विजयनको लोभलाग्दो विजय

पछिल्लो ४० वर्षमा केरलामा यस्तो परम्परा थियो- सत्तारुढ दल पाँच वर्षपछि सत्ताबाट बाहिरिन्थ्यो । त्यहाँका जनताले नयाँ कार्यकालमा विपक्षीहरूलाई सत्तामा ल्याउँथे । अर्कोपल्ट फेरि सत्ताबाट पन्छाउँथे । यसपालिबाट त्यो परम्परा तोडिएको छ ।