कम्युनिष्ट नेता – Nepal Press
कम्युनिष्ट नेता

विष्णुबहादुर मानन्धरले स्वीकार नगरेको माधव नेपालको त्यो ‘प्रिय प्रस्ताव’

उहाँ किसानको असली नेता हो । किसानको मर्म बुझ्ने, किसानकहाँ जाने, किसानकहाँ खाने, किसानको कुरा सुन्ने । मार्क्सवादमा मजदुर किसान भन्छ । तर, नेपालमा बढी किसान हो । २००९ सालको किसान आन्दोलन उहाँको नेतृत्वमा भएको हो ।