कम्फोर्टेबल पार्टी – Nepal Press
कम्फोर्टेबल पार्टी

कम्फोर्टेबल पार्टीको पहिलो बैठकः प्रतिगमनकारीले जस्तो कमरेड नभन्ने !

‘हराए भने, अपमाऽन गरे भने, तिनीहरूलाई हामीले सवक सिकाउने छौं । इतिहासबाट सिक्न नसक्नेहरू प्रगति गर्न सक्दैऽनन् । मलाई दुई–दुई ठाउँबाट हराएको होइन ? प्रचण्डजीलाई हराएको होइन ? आज हेर्नुहोस् त ! ती हराउनेको हविगत के भयो । ती जितेकाहरू कहाँ छन् ? अहंकार गर्नेहरूऽऽऽ गर्ल्याम्म्म ढले । हामी...