कम्पनीको मूल्य – Nepal Press
कम्पनीको मूल्य

१६ अंकले बढ्यो नेप्से, ५ ओटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं । नेप्से परिसूचक सोमबार उत्तरचढाबका बीच पनि उकालो लाग्ने क्रम रोकिएन । आज भएको कारोबारमा नेप्से १६.०४ अंकले बढ्दै २४४०.८८ विन्दुमा रोकिएको छ । कारोबारमा आएका २०८ ओटा कम्पनीमध्ये ५ ओटा कम्मपनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ । यसैगरी, आज भएको कारोबारमा नेपाल लाइफ...