कमल ह्यारिस – Nepal Press
कमल ह्यारिस

फेसन : कमला ह्यारिसले सारी लगाएर सपथ ग्रहण गर्ने

काठमाडौं । बुधबार हुने सपथग्रहण समारोहमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सारी लगाएर उपस्थित हुने हलिउडका फेसन मिडियाले जनाएका छन् । दक्षिण एसियाको संस्कृतिलाई झल्काउन ह्यारिसले उक्त पहिरन लगाउने सोच बनाएको सीएनएनले उल्लेख गरेको छ । जनवरी २० मा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति ह्यारिसले सपथ ग्रहण गर्दैछन् । गतसाता...