कमला ह्यारिस – Nepal Press
कमला ह्यारिस

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ । ह्यारिसकी प्रवक्ता क्रिस्टिन एलेनले मंगलबार एक वक्तव्य जारी गर्दै ह्यारिसलाई कोरोना संक्रमण भएको जानाकारी गराएकी हुन् । क्रिस्टिनले ह्यारिसलाई कुनै पनि किसिमको लक्षण नदेखिएको भएता पनि र्‍यापिड र पिसिआर परिक्षण गर्दा उनमा संक्रमण देखिएको र हाल उनी निजी...