कमला भासिन – Nepal Press
कमला भासिन

महिला अधिकारकर्मी कमला भासिनको निधन

काठमाडौं । महिला अधिकारकर्मी भासिनको शनिबार बिहान निधन भएको छ । भारतीय कवि तथा महिला अधिकारकर्मी कमलालाई केही महिनाअघि क्यानसरको लक्षण देखिएको थियो । उनको मृत्यु भएको अर्की अधिकारकर्मी कविता श्रीभास्तवले ट्वीटमार्फत् जानकारी दिएकी छन् । ‘हाम्री प्रियसाथी कमला भासिनको आज बिहान करिब ३ बजे निधन भएको छ,’ उनले...