कमला पुल – Nepal Press
कमला पुल

सिरहा- धनुषा जोड्ने कमला पुलको अर्को पिलर पनि भासियो

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा- धनुषा जोड्ने कमला नदीमा निर्माणाधिन पुलको अर्को पिलर (स्पान) पनि भासिएको छ । नदीमा आएको बाढीका कारण बुधवार पुलको अर्को पिलर पनि भासेको हो । धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले पुष्टि गरे । पिलर भासिएको...