कमला नदी – Nepal Press
कमला नदी

कांग्रेस नेतृ यादवद्वारा भासिएको कमला पुल निरीक्षण

जनकपुरधाम । पूर्वमन्त्री एवं नेपाली कांग्रेसकी कोषाध्यक्ष सितादेवी यादवले हुलाकी सडकअन्तर्गत सिरहा-धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको भासिएको पिलर निरीक्षण गरेकी छन् । कार्यकर्ता लिएर यादव भासिएको पुलको निरीक्षण गरेकी हुन् । तोकिएको मापदण्ड अनुसार ठेकेदारले पुल नबनाएको आशंका गर्दै उनले भनिन्, ‘पिलर भासिएको विषयमा छानबिन गरी दोषी पत्ता...