कमला ओली – Nepal Press
कमला ओली

उत्कृष्ट सूचना अधिकारी र उत्कृष्ट अभियन्ता पुरस्कारका लागि १० जनाको नाम छनौट

काठमाडौं । राष्ट्रिय सूचना आयोगले उत्कृष्ट सूचना अधिकारी र उत्कृष्ट अभियन्ता (बिनय कसजु) पुरस्कारका लागि १० जनाको नाम छनौट गरेको छ । आयोगको आज बसेको बैठकले ५ जना उत्कृष्ट सूचना अधिकारी र ५ उत्कृष्ट अभियन्तालाई (बिनय कसजु) पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको एक विज्ञप्तीमार्फत जानकारी गराएको हो । आयोगका...