कमलामाइ नगरपालिका – Nepal Press
कमलामाइ नगरपालिका

सिन्धुली जिप दुर्घटनामा चारको मृत्यु, सात घाइते

सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्लथल मै मृत्यु भएको छ । कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हाे । मृत्यु हुनेमा कमलामाइ नगरपालिका ७ बाँसकटेरीका करिव ६५ वर्षका रुद्रबहादुर...