कमलपोखरी – Nepal Press
कमलपोखरी

कमलपोखरी पुनर्निर्माणको काम पाँच प्रतिशत बाँकी

काठमाडौँ । कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । पुनर्निर्माणपछि पोखरीमा पानी भरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आज कमलपोखरीको अवलोकन गर्दै करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । पोखरी पुननिर्माणका क्रममा केही समय विवाद र अवरोध भए पनि...