कमलपोखरी विस्तार योजना – Nepal Press
कमलपोखरी विस्तार योजना

कमलपोखरी वरिपरिका कंक्रिट संरचना महानगरपालिकाले डोजर लगाएर भत्कायो

काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भवन भत्काएको छ ।