कमलपोखरी पुनर्निर्माण – Nepal Press
कमलपोखरी पुनर्निर्माण

कमलपोखरी पुनर्निमाणबारे गगन थापा र पुरातत्वलाई महानगरको पत्र

काठमाडौं । कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको भन्दै पुरातत्व विभागलाई काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण गराएको छ । काठमाडौं महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पुरातत्वलाई पत्र नै पठाएर ध्यानाकर्षण गराएको हो। कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा पछिल्लो समय देखिएको विवादको विषयमा पुरातत्व विभागले महानगरसँग समन्वय नै नगरी महानगरलाई पठाएको भनिएका पत्र एकपक्षीय...