कमलपाेखरी – Nepal Press
कमलपाेखरी

भू-माफियाबाट मेयरले फर्काएको कमलपोखरी- मन बहलाउने गन्तव्य (तस्बिरहरु)

मध्यपुरथिमी नगरपालिकाले कमलपोखरी संरक्षण र त्यसको सुन्दरताको लागि अहिलेसम्म १ करोड बढी रकम खर्च गरिसकेको छ । पोखरीको छेउमा हिडडुल गर्न सजिलो होस् भनेर फुटपाथ बनाइएको छ ।