कब्जा – Nepal Press
कब्जा

तालिवानद्वारा आजसम्म २३ मुख्य अफगानी सहर कब्जा, बिना लडाइ जलालाबाद पनि नियन्त्रणमा

काबुल । अफगानिस्तानका तालिवान विद्रोहीहरु राजधानी काबुललाई नियन्त्रण गर्नेतर्फ अघि बढिरहेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार तालिवानले काबुलबाहेकका अन्य सबै मुख्य अफगानी सहरहरुलाई नियन्त्रणमा लिएका छन् । आइतबार राती उनीहरुले पूर्वी अफगानिस्तानको मुख्य सहर जलालाबादलाई कुनै लडाइबिना कब्जा गरेका छन् । अफगान सेनाको बेस रहेको सहर मजर–इ–सरिफलाई नियन्त्रणमा लिएको...