कफी – Nepal Press
कफी

कफीको न्यूनतम मूल्य तोकियो, निर्यात उत्साहजनक (भिडिओ)

काठमाडौं । कोभिड संकटको बेलामा पनि नेपालमा कफीको निर्यात उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७/७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात् गरेको तथ्यांकले कोभिड संकटमा...