कपिलवस्तुको वाणगंगा – Nepal Press
कपिलवस्तुको वाणगंगा

कपिलवस्तुको वाणगंगामा कांग्रेस-माओवादी सिंगल भिड्ने, जनमोर्चा-जसपा र नेकपा एसको बेग्लै गठबन्धन

रुपन्देही । कपिलवस्तुको सबैभन्दा ठूलो नगरपालिका वाणगंगामा पाँच दलीय गठबन्धन भत्किएको छ । यहाँबाट कांग्रेस, माओवादीको गठबन्धनबाट तीन दल अलग भएर नयाँ तीन दलबीच चुनावी तालमेल हुने भएको छ । नेकपा (एकीकृत समाजवादी) वाणगंगा नगर कमिटीको कार्यालयमा शनिबार बसेको बैठकले राष्ट्रिय जनमोर्चालाई मेयर र एकीकृत समाजवादीलाई उप मेयरमा उठाउने...