कन्सुलर सेवा – Nepal Press
कन्सुलर सेवा

कन्सुलर सेवा आजदेखि स्थानीय तहबाटै दिन सुरु, काठमाडौं जिल्लाबाट सेवा वितरण

काठमाडौं । सरकारले आजदेखि स्थानिय निकायबाटै कन्सुलर सेवा दिन सुरु गरेको छ । स्थानीय निकायसँगको सहकार्यमा कन्सुलर सेवा विभागले काठमाडौं जिल्लाबाट सेवा थालनी गरेको हो । अब जन्म, मृत्यु, विवाह, बसाइसराइजस्ता व्यक्तिगत घटना विवरण नागरिकले नगर र गाउँपालिकाबाटै प्राप्त गर्न सक्नेछन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर...