कन्सन्ट्रेटर उपकरण – Nepal Press
कन्सन्ट्रेटर उपकरण

बर्दघाटमा कन्सन्ट्रेटर उपकरणसहित २० बेडको एचडीयू केन्द्र सञ्चालनमा

रुपन्देही । कोरोना संक्रमित बढ्दै गएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कन्सन्ट्रेटर उपकरणसहितको २० बेडको एचडीयू केन्द्र सञ्चालनमा ल्याएको छ । जिल्लामा कोराना संक्रमणको अवस्था भयावह बन्दै गएपछि अस्पतालको सेवा थप गर्न दवाव बढेको थियो । अक्सिजनको अभावलाई पूर्ति गर्न केन्द्रमा ४ वटा कन्सन्ट्रेटर ( हावालाई फिल्टर गरेर बिरामीलाई दिइने...