कन्द्रा नदीको पुल – Nepal Press
कन्द्रा नदीको पुल

नौ वर्षमा ४ वटा मात्रै पिल्लर, कन्द्रा नदीको पुल अलपत्र

कैलाली । कैलालीको भजनी नगरपालिका–३ स्थित कन्द्रा नदीमा पुल निर्माण शुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट शुरु भएको हो । पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका...