कथा कर्णालीका – Nepal Press
कथा कर्णालीका

कहिले सकिएला कर्णालीको महामारी ?

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक दूर्गा थापा कोभिड महामारीका बेला फुर्सदै पाइनन् । महामामारीको ग्राफ बढिरहेको बेला प्रदेश अस्पतालमा भर्ना हुने संक्रमितको संख्या उस्तै थियो । तर, जनशक्ति सीमित । सीमित जनशक्तिबाटै अस्पतालको जिम्मेवारी धान्नुपर्दा डा. थापाले कहिले त २४ घन्टासम्मै अनवरत काममा खटिनुप¥यो । जिम्मेवारीमै रहेकाबेला...