कथालय – Nepal Press
कथालय

वृद्ध नेताका कथा सुनौं, कार्यकारीको बोझबाट हटाऔं

गुरुत्वाकर्षणको पहुँचभन्दा माथि पुगेपछि धरातलमा फर्किन अतिरिक्त प्रायोजन गर्नु पर्छ । हाम्रो देशका दलका विशिष्ट नेताहरूले गुरुत्वाकर्षणको पहुँचभन्दा माथि आफूलाई उकाली सक्नु भयो । उहाँहरूसँग रोमाञ्चक उद्देश्यमूलक प्रेरणादायी अनुभव छ । त्यो बेलामा उहाँहरुले गर्नु भएको त्याग, अठोट र संघर्षको सर्वकालिक महत्व छ । ऊ बेलाको त्यो रोमाञ्चक स्मरणले...