कतार प्रहरी – Nepal Press
कतार प्रहरी

कतार प्रहरीका लागि माग नआएको भन्दै ठगिनबाट जोगिन सरकारको आग्रह

काठमाडौं । सरकारले कतार प्रहरीका लागि कतारबाट माग नआएको भन्दै यस्ता गलत प्रलोभनबाट जोगिन सबैलाई आग्रह गरेको छ । कतार प्रहरीको रुपमा काम गर्ने गरी रोजगारीमा लैजाने भनी विभिन्न व्यक्ति तथा संस्थाले नेपाली नागरिकलाई प्रलोभनमा पारी राहदानी लगायतका कागजात संकलन गर्ने, अन्तवार्ता लिने तथा रकम माग गर्ने लगायतका अवैधानिक...