कतारी रियाल – Nepal Press
कतारी रियाल

वैशाख २७ भित्र कतारी रियाल साटिसक्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । कतारको केन्द्रीय बैंकले चौथो संस्करणका कतारी रियाल चलनचल्तीबाट हटाउने निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले कतारी रियाल फिर्ता गर्न सर्वसाधरण तथा संस्थासँग आग्रह गरेको छ । जुलाई २१ बाट कतारले उक्त नोटहरू चलनचल्तीबाट हटाउन लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वैशाख २७ गतेभित्र त्यस्ता नोटहरू राष्ट्र बैंकको...