कतारी राजदूत – Nepal Press
कतारी राजदूत

‘कतारी उच्च नेतृत्व नेपाल भ्रमण गर्न इच्छुक छ’

मेरा धेरै उद्देश्यमा एक उद्देश्य नै दुईदेशीय व्यापारलाई सुधार गर्ने हो । मसँग केही कृषि कम्पनीहरूको अनुभव छ । मैले उनीहरूलाई कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा सहभागी हुन प्रोत्साहन गरेको छु ।