कतारसँगको सीमा – Nepal Press
कतारसँगको सीमा

कतारसँगको सीमा खोल्ने साउदी निर्णयको नेपालद्वारा स्वागत

काठमाडौं । कतारसँगको सीमा खोल्ने साउदी अरबको निर्णयको नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कतारसँगको स्थल, हवाई र समुन्द्री सीमा खोल्ने साउदी सरकारको निर्णयको स्वागत गरेको हो। ‘नेपाल सरकार स्थलगत, हवाई र समुन्द्रि सीमा खोल्ने साउदी अधिराज्य र कतार अधिराज्यको निर्णयको स्वागत...