कटुवा पेस्तोल – Nepal Press
कटुवा पेस्तोल

कटुवा पेस्तोलसहित कैलालीमा ५ जना पक्राउ

कैलाली । कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लम्की को टोलीले कटुवा पेस्तोलसहित लम्की चुहा नगरपालिका २ मोतिपुबाट कभिर देवकोटा, निसान भन्ने दीपक मल्ल, आरदिप शाही, मदन शाही र अछाम मङ्गलसेनकी अस्मिता भण्डारीलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट १ थान पेस्तोल र...