कञ्चनवन – Nepal Press
कञ्चनवन

रंगले रंगियो कञ्चनवन, जहाँ भगवान रामले खेलेका थिए होली

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ९ मा पर्ने कञ्चनवन रंगले रंगिएको छ । फागुन २९ गते फागुन औंसीको दिन धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान् राम र जनकपुरको अग्नीकुण्डबाट जानकीको डोलासहित सुरु भएको मिथिला माध्यमिकी परिक्रमाका यात्रीले शनिबार होली खेलेपछि कञ्चनवन रंगिएको हो । कञ्चनवन– जहाँ त्रेतायुगमा भगवान...