कञ्चनपुर – Nepal Press
कञ्चनपुर

विना मगरको जिल्ला कञ्चनपुरमा गठबन्धनबाट कांग्रेस आउट, नेकपा एस र माओवादीको बेग्लै सहमति

कैलाली । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धनको सहमति भए पनि माओवादी नेतृ विना मगरको जिल्ला कञ्चनपुरमा भने दुई दलीय गठबन्धन हुने भएको छ । कञ्चनपुरमा नेपाली कांग्रेसलाई बाहिर राखेर एकीकृत समाजवादी र माओवादी केन्द्रले मात्रै गठबन्धन गर्ने सहमति गरेका हुन् । ९ स्थानीय तह रहेको कञ्चनपुरमा...