कछुवासहित पक्राउ – Nepal Press
कछुवासहित पक्राउ

अवैध रुपमा लुकाएर ल्याएको ६ वटा कछुवासहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट अवैध रुपमा लुकाई ल्याएको व्ल्याक पाउण्ड प्रजातिको ६ वटा कछुवासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पटना घर बताउने २३ वर्षीय फैजल आलम रहेका छन् । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ ज ७०१४ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट...