कंगो – Nepal Press
कंगो

कंगोमा विद्रोहीको हमला, शन्ति सेनामा खटिएका अनिलको मृत्यु

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको हो । विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु भएको राष्ट्रंघले पुष्टि गरेको छ । मृत्यु भएका सैनिक सुर्खेत गुर्माकोट– १४ का अनिल गुरुङ रहेको नेपाली सेनाले जनाएको छ...