कंगना रनावत – Nepal Press
कंगना रनावत

कंगना रनावतलाई कोरोना संक्रमण, हिमाञ्चल भ्रमण रद्द

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हिमाञ्चल प्रदेशको भ्रमणमा निस्कनुअघि आफूलाई भाइरस पुष्टि भएको उनले जनाएकी छिन् । पजेटिभ पुष्टि भएपछि आफूलाई क्वारेन्टिनमा राखेको जानकारी उनले दिएकी छिन् । क्वारेन्टिनमा आफूले भाइरसलाई नष्ट गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छिन् ।