औषधी व्यवसायी पक्राउ – Nepal Press
औषधी व्यवसायी पक्राउ

महंगोमा अक्सिमिटर विक्री गर्ने व्यवसायी पक्राउ

जनकपुरधाम । शरीरको अक्सिजन मात्रा नाप्ने अक्सिमिटर कालोबजारी गर्ने जनकपुरका एक औषधी व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरस्थित बिनिता सर्जिकल स्टोरका संचालक भुपनारायण साह रहेका छन् । १२ सय पर्ने अक्सिमिटर ३ हजार भन्दा बढी मूल्यमा बिक्री गरेकाले साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ...